अस्पताल बेड खोज्दाखोज्दै एम्बुलेन्समै वडा सदस्यको ज्यान गयो

2 months ago 72
subishu 23042021 1200x110 new
अर्घाखाँची : अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एक जना वडा सदस्यको एम्बुलेन्समै मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा नवीन थापामगरको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए। थापालाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए।बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो। तर अस्पतालले आइसियु र भेन्टिलेटर खाली नभएको बताएपछि
Read Entire Article