उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई थुनामुक्त गर्न आदेश

2 months ago 76
subishu 23042021 1200x110 new
काठमाडौं : उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो। उनीहरुको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख १२ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेक
Read Entire Article