उपत्यकामा थपिए ४१ सयबढी संक्रमित

2 months ago 71
subishu 23042021 1200x110 new
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा तीन हजार ८९,भक्तपुरमा तीन सय ७४ र ललितपुरमा ६ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या २५ हजार ९ सय ४० रहेका छन्। अहिले सम्म आठ सय १४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै,भक्तपुरमा तीन हजार दुई सय ५२ जना सक्रिय संक्रमित छन् भने एक सय ६८ जनाको मृत्यु भएको छ।ललितपुरमा सक्रि
Read Entire Article