एक साथ देखिए पूजा, आँचल र आकाश

2 months ago 85
subishu 23042021 1200x110 new
काठमाडौँ । नायिका पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडिओमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकारहरूलाई फिचर गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडिओको […]
Read Entire Article