कर्णाली सरकारको निर्णय : कोरोना नियन्त्रण गर्न समिति गठन, स्वास्थ्यकर्मी करारमा भर्ना

2 months ago 68
subishu 23042021 1200x110 new
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रदेश कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बैठकले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन निर्देशन समन्वय तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यले समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले जानकारी दिइन्।मन्त्री केसीका अनुसार निर्देशक समितिको संयोजकमा मुख्यमन्त्री रहनेछन्
Read Entire Article