कोरोना संक्रमणबाट तीन दिनकाे अन्तरालमा तीन दाजुभाइको मृत्यु

2 months ago 78
subishu 23042021 1200x110 new
बाँके : कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एक-एक दिनको अन्तरालमा मृत्यु भएको हो। जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो।  आज शुक्रबार विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए। सात दाजुभाइ मध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन्।उनी
Read Entire Article