गण्डकीका एमाले जिल्ला अध्यक्षहरूले केन्द्रीय नेतालाई भने : पार्टी फुुट्न नदिनुुस्

2 months ago 74
subishu 23042021 1200x110 new
गोरखा : गण्डकी प्रदेशका ११ वटै जिल्लाका अध्यक्षहरूले एमाले पार्टीलाई विभाजन हुन नदिन केन्द्रिय नेताहरूलाई आग्रह गरेका छन्। शुक्रबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रदेशभरका पार्टी अध्यक्षहरूले हाल पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनमा समेत धक्का पुगेको भन्दै एकता जोगाउन आग्रह गरेका हुन्।प्रेस वक्तव्यमा भनिएको छ- ‘नेपाल कम्युनिष्ट पार्टी एमाले जिवन्त र गतिशील पार्टी हो। नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो। विगत वर्षदेखि आन्तरिक अन्तरविरोध देखा परेका छन्। यो अन
Read Entire Article