देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

2 months ago 79
subishu 23042021 1200x110 new
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।देउवालाई भेटन  प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ। प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेता
Read Entire Article