पत्रकारिता दिवस : १६ पत्रकार सम्मानित हुने

2 months ago 83
subishu 23042021 1200x110 new
काठमाडौं । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस-२०७८’ का अवसरमा सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ शुक्रबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान-२०७६’ अग्निशिखा, मरणोपरान्त (काठमाडौं) र हर्ष सुब्बा (सुनसरी) लाई प्रदान गरिने घोषणा गरे । त्यसैगरी मन्त्रालयले २०७७ सालको सोही […]
Read Entire Article