यी हुन् ‘रेड जोन’मा रहेका नेपालका ४३ जिल्ला

2 months ago 74
subishu 23042021 1200x110 new
काठमाडौँ- नेपालका ४३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ जिल्ला ‘रेड जोन’मा रहेका छन् । जसमध्ये २२ जिल्लामा पाँच सयभन्दा बढी र अन्य २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को […]
Read Entire Article