'यो सरकारले निर्वाचन गरायो भने हामी समाप्त भएर जान्छाैं'

3 months ago 106
subishu 23042021 1200x110 new
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारले चुनाव गराए कांग्रेस समाप्त भएर जाने चिन्ता व्यक्त गरेका छन्। तसर्थ उनले ओली सरकारलाई जतिसक्दो छिटो हटाउनुपर्ने बताए। नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ औं स्थापना दिवसको अवसरमा सोमबार वाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘यो सरकारलाई अपदस्थ गर्नुपर्छ।’ साथै उनले सभापति शेरबहादुर देउवालाई छिटो ओली सरकार ढाल्न आग्रह पनि गरे। 'सभापतिज्युले क
Read Entire Article