राजनीति व्यक्तिगत लेनदेनको मामिला होइन : रामकुमारी झाँक्री

2 months ago 70
subishu 23042021 1200x110 new
काठमाडाैं : राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको र यसमा उधारो सम्झौता पनि हुन नसक्ने नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले लेखेकी छन्। आज फेसबुकमार्फत उनले युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने लेखेकी छन्। राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो सम्झौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका...Posted by Ramkumari Jhakri on Friday, May 7, 2021प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत
Read Entire Article