सर्लाहीमा पनि एक साताका लागि निषेधाज्ञा जारी

2 months ago 70
subishu 23042021 1200x110 new
सर्लाही : सर्लाहीमा शनिबार (भोलि) २५ गते मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। आज मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।उनका अनुसार निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन,
Read Entire Article