सल्यानमा ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार’ अभियान

2 months ago 76
subishu 23042021 1200x110 new
सल्यान : दिनप्रतिदिन फैलँदो क्रममा रहेको कोरोना भाइरसका कारण अहिले अक्सिजनको अभाव बढ्दै गएको छ। अक्सिजनको अभावकै कारण धेरैले अकालमै ज्यान नै गुमाइरहेका छन् भने कैयौँ छट्पटाइरहेका छन्।अस्पतालमा अक्सिजनको अभाव बढ्दै जाँदा सल्यानमा भने ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सञ्चालन गरिएको छ। अक्सिजनकै अभावबाट अकालमै कोहीको ज्यान जान नदिन कोभिड १९ सेल्फ हेल्प समूह गठन गरी अक्सिजन सिलिन्डरका लागि मेरा एक हजार अभियान सुरु गरिएको छ।संकटमा सरकारको मात्र मुख ताक्ने भन्दा पनि नागरिकहरुल
Read Entire Article