स्मृतीको आवाजमा ‘रेलको बाटो…’को फिमेल भर्सन

2 months ago 74
subishu 23042021 1200x110 new
काठमाडौँ । ‘रेलको बाटो…’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो । यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी छिन् । यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो । लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु […]
Read Entire Article