अन्नपूर्ण आरोहणकी कीर्तिमानी श्रेष्ठलाई म्याग्दीमा भव्य सम्मान

1 month ago 74
subishu 23042021 1200x110 new
म्याग्दी : अन्नपूर्ण हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा आज भव्य सम्मान गरिएको छ। ८ हजार ९१ मिटर अग्लो हिमाल आरोहरण गर्ने उनी र उनको टिमलाई गाउँपालिका, नारच्याङबासी र नेपाल पत्रकार महासंघ म्याग्दीले बेनीमा सम्मान गरेको हो। श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो। नेपाल पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्णको चुचुरोमा
Read Entire Article