उपत्यकामा सोमबार ५३५ संक्रमित थपिए

1 month ago 69
subishu 23042021 1200x110 new
काठमाडौं : सोमबार उपत्यकामा ५ सय ३५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५ जना ललितपुरमा ७ जना र भक्तपुरमा २३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर १ हजार २ सय ८१ जना  कोरोना भाइरसका  नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १२ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। ७००१ जनामा पिसिआर परीक्षण गरिएको थियो भने ५४७ जनाको एन्ट
Read Entire Article