‘चोली तिम्रो’मा सौरभ र उर्मिला

1 month ago 36
subishu 23042021 1200x110 new
काठमाडौँ–अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको गीत ‘चोली तिम्रो’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा गायक किरण भुजेल र गायिका प्राश्ना शाक्यको स्वर सुन्न सकिन्छ । गीतमा फणिन्द्र राईको संगीत संयोजन छ । भिडियोमा सौरभ तामाङ र उर्मिला योञ्जन तामाङ फिचर्ड छन् । इलाम र पाँचथरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा […]
Read Entire Article