‘धारै नखोली’मा पुजा र आँचलसँग रोमान्टिक आकाश

1 month ago 41
subishu 23042021 1200x110 new
काठमाडौं– अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियोमा पुजा र आँचलसँग अभिनेता आकाश रोमान्टिक बनेका हुन् । भिडियोमा गायक रोशन पनि फिचर्ड छन् । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत […]
Read Entire Article