वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल

1 month ago 33
subishu 23042021 1200x110 new
पर्सा : वीरगन्ज महानगरपालिकाले शुक्रबारबाट अस्थायी रुपमा कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ। नगरप्रमुख विजयकुमार सरावगीले रिवन काटेर उद्घाटन गरेको अस्थायी कोभिड अस्पतालमा पहिलो संक्रमित बिरामी महानगरपालिकाकै उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन्। उनी दुई दिनअघि संक्रमण पुष्टि भएकी हुन्। महानगरका नगरप्रमुख विजयकुमार सरावगीले दुई सय ३० बेडको अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा रिबन काटेर उद्घाटन गरेलगत्तै उपप्रमुख पहिलो बिरामी भर्ना भएकी महानगरका प्रमुख प्रशासकी
Read Entire Article