सुदूरपश्चिम लोकसेवा : आफैंलाई कर्मचारी छैन, अरूलाई कसरी पदपूर्ति?

1 month ago 66
subishu 23042021 1200x110 new
धनगढी : सुदूरपश्चिममा गठित लोकसेवा आयोगमै कर्मचारी अभाव देखिएको छ। प्रदेशमा कर्मचारी पदपूर्तिका लागि गठन गरिएको आयोगमै कर्मचारी अभाव देखिएको हो। प्रदेशमा कर्मचारीको अभाव हुने गरेको भन्दै प्रदेश सरकारले करिब २० महिना पहिले प्रदेश लोक सेवा सम्बन्धी ऐन निर्माण गर्यो। उक्त ऐनलाई टेकेर गत चैत ९ गते प्रदेश लोक सेवा आयोग गठन गरियो। चैत १८ गते आयोगका पदाधिकारीले पदभार ग्रहण गरे। आयोग गठन भएको एक महिना कट्यो, तर यस अवधिमा कार्यालय स्थापना मात्रै भएको छ। योबाहेक अन्य काम सुरु हुन सकेको
Read Entire Article