सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपालसहित ११ देशका सैनिक अधिकृत सहभागी (फोटोफिचर)

1 month ago 62
subishu 23042021 1200x110 new
काठमाडौँ–सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८ औँ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालिम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे । सो अवसरमा तालिममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो । कलेजका […]
Read Entire Article