प्रेमध्वजलाई सम्झिँदै भावुक बने मदकृष्ण

2 months ago 80
subishu 23042021 1200x110 new
काठमाडौं । कोरोना संक्रमण भएर उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई सम्झिएका छन् । गायक प्रधानको बिहीबार ८४ वर्षको उमेरमा निधन भएको थियो । मदनकृष्णले लेखेका छन्‚‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै सङ्गीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत सङ्गीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको आँखामा पनि […]
Read Entire Article