सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

2 months ago 79
subishu 23042021 1200x110 new
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शक्रबार अपराह्न देउवा निवास बूढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् । भेटमा प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा कुरानकानी भएको जनाइएको छ […]
Read Entire Article