तरकारी खेतीमा यान्त्रीकरणको प्रयोग

0
123
Ads

तरकारी खेतीमा यान्त्रीकरण गरि लागत न्यूनिकरण र युवाहरुलाई कृषि पेशा तर्फ आकर्षण गर्न यन्त्र उपकरणहरुको प्रयोग हुन थालेको छ ।
मकवानपुरगढी गाउँ पालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले भनेका छन् – परिक्षण सँगै कृषकहरुले मन पराएका यन्त्र उपकरणहरुको प्रयोग र विस्तारमा लागिपरेका छौ ।
मकवानपुरगढी – ३ , धमिलेफाँटमा तरकारी गोडमेल गर्न पहिलोपटक मेशिनको प्रयोग गरिएकोमा प्रभावकारी देखिएकोले यस यन्त्रको प्रयोगमा किसानलाई प्रेरित गरिने चौधरीले बताउनु भयो ।

उनले फेसबुक पेजमा पोस्ट गरेका छन् –

कृषि यान्त्रीकरणमा सानो प्रयास :
::::::::::::::::::::::::::::::::::::::::::::::
तरकारी खेतीमा यान्त्रीकरण गरि लागत न्यूनिकरण र युवाहरुलाई कृषि पेशा तर्फ आकर्षण गर्न यन्त्र उपकरणहरुको परिक्षण सँगै कृषकहरुले मन पराएका यन्त्र उपकरणहरुको प्रयोग र विस्तारमा लागिपरेका छौ ।
मकवानपुरगढी गाउँपालिकामा तरकारी गोडमेल गर्न पहिलोपटक मेशिनको प्रयोग गरेकोमा प्रभावकारी देखियो ।
@ मकवानपुरगढी ३, धमिलेफाँट, मकवानपुर ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्