” बागमती प्रदेश सरकारले हेटौंडामा ५०० शैयाको क्वारेन्टाइन निर्माण गर्ने “

0
45
Ads

बागमती प्रदेश सरकारले प्रदेश राजधानी मकवानपुरको हेटौंडामा ५०० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि हेटौँडा ११ मा रहेको हेटौँडा ऐकेडेमीमा २ सय शैया, हेटौँडा १० मा रहेको वन विज्ञान अध्ययन सस्थानमा १ सय शैयाको क्वारेन्टाइन निर्माण गरिनेछ । यसैगरी गौरिटार खेलकुद एकेडेमीमा १ सय शैया तथा कर्रामा रहेको शसस्त्र प्रहरी क्याम्पमा १ सय शैयाको क्वारेन्टाईन निर्माण गर्ने जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्