पेट्रोलियम पाइपलाइनबाट आयात बन्द

0
88
Ads

काठमाडौ । इन्धनको भण्डारण भरिएपछि आयल निगमले पेट्रोलियम पाइपलाइनबाट आयात बन्द गरेको छ । अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६०० किलोलिटर छ ।

अहिले इन्धनको भण्डारण गृह नै भरिएपछि बिहीबार बिहान साढे ५ बजेदेखि आपूर्ति बन्द गरिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्