घर समाचार पृष्ठ 3

समाचार

हेटौंडा उपमहानगरले शुरु गर्यो ड्रोन सर्वेक्षण

हेटौंडा उपमहानगरले लकडाउनको समय सदुपयोग गर्दै अबको करिब १५ दिन आकाशमा मानव रहित हवाई यन्त्र ९ड्रोन० मार्फत सर्वे एवं नक्साकंन गर्ने भएको छ । उपमहानगरपालिको भवनमा बुधवार...

मकवानपुरगढी गाउँपालिका अन्तर्गत सामरीखोलामा निर्माण हुन लागेको बेलिब्रीजको सिलान्यास

मकवानपुरगढी । साविक आमभन्ज्याङ गाविस तथा हालको मकवानपुरगढी गाउँ पालिका अन्तर्गतको ५ र ६ नं वडाका बासिन्दाहरुलाई...

अनेरास्ववियुका पुर्व जिल्ला अध्यक्ष एवम् सामाजिक अभियन्ता शिवहरी दाहाल द्वारा प्रधानमन्त्रीलाई खुल्ला पत्र

शिवहरी दाहाल #नेपाल सरकारलाई खुला पत्र श्री सम्माननिय प्रधानमन्त्री ज्यु ।नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौ ...

म्यासेजको भरमा तरकारी घरमा , तरकारीको घरदैलो सेवा दिंदै तिमल्सिना कृषि तथा फलफूल फार्म

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको तिमल्सिना...

मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाँई मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाँईको अध्यक्षतामा गाउँपालिका कार्यालय...

ठोरीमा नेपालले सीमा क्षेत्रमा काँडेतार लगायो , आफ्नो सिमा क्षेत्रको सुरक्षा गरेका हौं- वडा...

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक...

सहकारी संजालको तरकारी कारोबार , आज एक्कै दिन बिक्री केजी ७ हजार

तरकारी प्याकिङ गर्दै जिल्ला सहकारी संघका कार्यक्रम संयोजक शिवहरी दाहाल , दुग्ध सहकारी संघका सहायक ब्यवस्थापक दामोदर अधिकारी तथा वचत सहकारी संघका गंगा अधिकारी मकवानपुर । ...

दुग्ध उत्पादक किसानलाई थप जटिलता , न दुग्ध बिक्छ न पशुआहारा पाईन्छ

मकवानपुरगढी - ३ मक्रान्चुलिमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. मा दूध बिक्री गर्दै किसान मकवानपुर । छिमेकी जिल्ला पर्सामा कोरोना भाइरस...

नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित : संख्या १ सय ९१ पुग्यो

नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९...

लकडाउनले रोकेन विकास निर्माणको काम , मकवानपुरगढीमा भटाभट विकास निर्माणका काम हुँदै

निर्माणको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष विदुर हुमागाँई, जनप्रतिनिधि लगायत स्थानीय मकवानपुरगढी । कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण...